७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

वरिष्ठ उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठ टीमले पायो पूर्णता, सदस्यको समेत लाग्यो टुङ्गो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठको टीमले पूर्णता पाएको छ । लामो समयको छलफलपछि आज भएको बैंठकबाट उमेशलाल श्रेष्ठ समुहको टीमले पूर्णता पाएको हो । उक्त समुहबाट वरिष्ठ जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उठ्ने भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर