काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले पुर्वाधार विकास क्षेत्रहरुलाई प्राथमिकता दिई लगानी बढाइने बताए ।नागरिक लगानी कोषको ३३ औं वार्षिकोत्सवमा अवसरमा निर्देशक नेपालले यस्तो बताएका हुन । कोषले लगानी गर्दा सुरक्षित र प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता उनले बताए । उनले