नेपाल उद्योग वाणिज्य महासंघको साठीऔँ वार्षिक साधारण सभाअघि वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकाल नेतृत्वको प्यानल सार्वजनिक भएको छ। काठमाडौँ । नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनको संघारमा उभिएको छ। महासंघको साठीऔँ वार्षिक साधारण सभासँगै आगामी कार्यकालका लागि शक्ति सन्तुलन र नीतिगत