काठमाडौं । मोरङ उद्योग व्यापार संघले आगामी आम निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूलाई आफ्नो घोषणा-पत्रमा १५ बुँदे आर्थिक सुधारका एजेन्डाहरू समावेश गर्न विशेष अपील गरेको छ। हाल नेपालको अर्थतन्त्र नीतिगत अस्थिरता, खुल्ला सीमाको अवैध कारोबार, उच्च सरकारी खर्च र कमजोर प्रशासनिक प्रणालीका कारण चरम दबाबमा रहेको र ती समस्याहरु