अर्थतन्त्र « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अर्थतन्त्र

बजेट ३ जिल्ला केन्द्रित भएको विषयमा अर्थमन्त्रीको जवाफ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगत तर्फ कूल १२३ अर्ब रुपैयाँ विनियोजन रहेकोमा ३ वटा जिल्लामा छुट्टाएको रकम ठूलो परिमाणमा नभएको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताए । आगामी वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कतिपय पहाडि जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकोले आवश्यकताका