अर्थतन्त्र « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अर्थतन्त्र

बैंकमा लगानीयोग्य पुँजी बढ्दै: सुस्ताएको घर जग्गा कारोबारमा देखियो चमक, जेठमा यो वर्षकै उच्च किनबेच

काठमाडौं । घर जग्गा कारोबारमा बढेको छ । पछिल्लो समयमा बैंकिङ्ग क्षेत्रमा लगानीयोग्य पुँजी वृद्धिले पनि घरजग्गा कारोबार बढ्न थालेको हो । कित्ताकाटको कार्य अगाडि बढेसँगै र बैंकहरुमा लगानीयोग्य पुँजी वृद्धिले घरजग्गा कारोबार बढ्न थालेको हो । भुमि व्यवस्थापन तथा अभिलेख विभागले प्रकाशन गरेको तथ्याङ्कले पनि घर जग्गा कारोबारले गति