काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० मा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा कम हुने अनुमान गरिएको छ । अघिल्ला बर्षहरुमा बागमती प्रदेशको आर्थिक वृद्धिदर पहिलो तथा दोस्रो नम्बरमा हुन्थ्यो । तर, चालु आवमा यस प्रदेशको आर्थिक बृद्धिदर अन्य प्रदेशको तुलनामा सबैभन्दा कम हुने देखिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार