४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

बजेट कार्यान्वयनमा पुरानै प्रवृत्ति कायम: ८० प्रतिशत मात्रै खर्च, आम्दानी ७१ प्रतिशतमा सिमित

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा सरकारले पूर्ण रुपमा बजेट कार्यान्वयन गर्न सकेन । सरकारको लक्ष्य अनुसार बजेट खर्च नभएको हो । सरकारले लक्ष्यभन्दा २०.३१ प्रतिशत कम बजेट खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्याङ्कले यस्तो देखाएको छ । गत आवभर सरकारले कुल १७ खर्ब ९३ अर्ब