काठमाडौं । अर्थतन्त्रका बाह्य क्षेत्रमा निरन्तर सुधार देखिएको छ । पछिल्लो समयमा विदेशी विनिमय सञ्चिति, सोधानान्तर स्थिति बचतमा र रेमिट्यान्स लगायतका सूचकहरुमा सकरात्मक सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा विप्रेषण