काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न थप विभिन्न कम्पनीलाई स्वीकृत प्रदान गरेको छ । बोर्डको योग्य संस्थागत लगानीकर्ताको सूचीमा थप ६ वटा कम्पनीलाई स्वीकृति दिएको हो । बोर्डले गौरब नेपाल इन्भेष्टमेन्ट, नबिल ब्यालेन्स्ड फण्ड , पशुपति भेन्चर क्यापिटल, समृद्धि फाइनान्स कम्पनी, कामना सेवा विकास बैंक