काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत् लाखौं घरपरिवारलाई पैसा बाँड्ने योजना अघि सारेको छ । व्यवस्थापिका संसदमा शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटको प्रतिस्थापन विधेयकमा यस्तो व्यवस्था गरिएको छ । सरकारले अति विपन्न ५ लाख परिवारलाई प्रति घरपरिवार १० हजार रुपैयाँ राहत बाँड्ने भएको छ । कोभीड १९ को प्रभावबाट