काठमाडाैं । आज धेरै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दैछन् । असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार पालिकाहरुले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका जस्ता केही सक्रिय पालिकाहरूले भने यसअघि नै बजेट