काठमाडौं । भन्सार विभागले जारी गरेको तथ्यांक अनुसार पुरै ५ महिनामा नेपालबाट चालु आर्थिक वर्ष २०८१–८२ को ५ महिनामा अलैँची मात्र साढे ५ अर्ब रुपैयाँ भन्दा बढीको निर्यात भएको छ । पुस मसान्तसम्ममा १ खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको पुरै निर्यात गरेकोमा ठुलो अलैँची