काठमाडौं । सरकारको आम्दानी भन्दा खर्च धेरै अर्थात् बजेट घाटा डेढ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको झन्डै पाँच महिनामा सरकारले १ खर्ब ५३ अर्ब बढी घाटा व्यहोरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधवारसम्म (मंसिर २६ गते) सम्म सरकारले कुल ३ खर्ब ९९ अर्ब ८३ करोड १८ लाख