काठमाडौं । नेपालको ऋण भार थप बढ्दो क्रममा नै छ । पछिल्लो एकै महिनामा थप ४१ अर्ब रुपैयाँ ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो (साउन) महिनासम्मको सार्वजनिक ऋणको प्रतिवेदनले यस्तो देखाएको हो । साउनमा ४१ अर्ब ११ करोड रुपैयाँ