उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

आफैँ पुगे कुलमान ६ वर्षदेखिको बिजुली प्रसारण लाइनको अवरोध हटाउन

काठमाडौं । १० वर्षअघिदेखि निर्माण थालिएको देशकै उर्जा क्षेत्रको महत्वपूर्ण आयोजना हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन विगत १० वर्षदेखि विभिन्न बहानामा अवरोध भइरहेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ निर्माण क्षेत्रमा पुगेका छन् । प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रसहित सर्लाहीको लालबन्दी क्षेत्रमा यति लामो