उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी चैत्र ११ र १२ गते आयोजना गर्न लागेको Women’s Leadership Summit 23 (महिला नेतृत्व शिखर सम्मेलन) को तयारी पुरा भएको छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा हुन लागेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बारे सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।