उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

नागरिक लगानी कोषको ७५ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौं । नागरिक लगानी कोष (सटिजन इन्भेष्टमेन्ट ट्रष्ट) को संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर फागुन १० गतेसम्मका लागि विक्रीमा ल्याएको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता ७४३ रुपैयाँ तोकिएको