काठमाडौं । यस वर्षको प्रेम दिवसमा साढे ३ करोड रुपैयाँ बराबरको गुलाब फूलको व्यवसायिक कारोबार भएको छ । एक साताको अवधिमा करिब ३ करोड ४८ लाख रुपैयाँसम्मको व्यवसायिक कारोबार भएको हो । सो अवधिमा ३ लाख ४८ हजार स्टिम गुलाब फूलको खपत भएको फ्लोरिकल्चरा एशोसिएसन नेपालले जनाएको छ । यो