काठमाडौं । नेपालमा भित्राईने लगानीमध्ये विदेशीले गर्ने लगानी र गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गर्ने लगानीमा फरक फरक व्यवस्था गरिने भएको छ । एनआरएनएको माग अनुसार सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गर्ने भएको हो । सरकारले केही नेपाल ऐन संशोधन प्रस्ताव मार्फत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण