उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

२३ अर्ब १९ करोड संकलन भयो सामाजिक सुरक्षा कोषमा

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषका २३ अर्ब १९ करोड रुपैयाँ संकलन भएको छ । कोषको तथ्यांक अनुसार भदौ महिनाको २५ गतेसम्ममा ४१ हजार ३२८ ले दाबी गरेका छन् । कोषले ५७ हजार ९४३ पटक भुक्तानीमा हालसम्म दुई अर्ब १७ करोड रुपौयँ भुक्तानी गरिसकेको छ । तथ्यांक अनुसार कोषका