काठमाडौं । उर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, आन्तरिक उर्जा खपतको अभिवृद्घि एवं आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा नेपालको एक मात्रअन्तर्राष्ट्रिय स्तरको उर्जा, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको दसौं संस्करण ‘‘निक इलेक्ट्रो टेक २०२२” यही मंसीर२२ गते देखि २५ गते सम्म काठमाडौंको भृकुटीमण्डप