उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

ङादी ग्रुप पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । ङादी ग्रुप पावरको हकप्रद शेयरमा आवेदन दिने आज –भदौ ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो