राधिका ढकाल काठमाडौं । १ वर्ष पछि सुरु हुने एमसीसी परियोजनाको हालसम्म करिब ५ अर्ब खर्च भैसकेको छ । बिहीबार राजधानीको रोयल सिङ्गी होटेलमा भएको पत्रकार सम्मेलनमा एमसीसी परियोजना बारे जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा आगामी २०२३ अगस्टबाट एमसीसी परियोजनाको सुरुवात हुने जानकारी गराइएको हो । परियोजना सुरु नहुँदै