काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ‘बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने ब्यवसायीहरुका लागि जारी निर्देशिका २०७७’ ब्यवहारिक वनाउन सरकारसँग आग्रह गरेको छ । निर्देशिकाका कतिपय वुँदाहरु ब्यवहारिक नभएको भन्दै त्यसलाई ब्यवहारिक वनाउन महासंघले आन्तरिक राजस्व विभागसँग आग्रह गरेको हो । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले