१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

बंगलादेशका राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार विस्तारमा जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गर्नुभयो । नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान