काठमाडौं । मंगला सिमेन्ट उद्योगले गुणस्तरहिन सिमेन्ट उत्पादन गरिरहेको पाइएको छ । कुनैपनि सिमेन्ट उत्पादनप्रश्चात उसको मापदण्ड पुरा भएपछि गुणस्तर चिन्ह प्रदान गरेर मात्र बजारमा पठाउनुपर्नेछ । तर मंगला सिमेन्ट उद्योगले उत्पादन गरेको गुणस्तरहिन सिमेन्ट मालिककै मिलेमतोमा दुर्गम क्षेत्रमा सप्लाई हुने गरेको छ । मंगला सिमेन्ट कम्पनीले एसके, भैरवी र