उद्योग /बाणिज्य « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

उद्योग /बाणिज्य

माछापुच्छ्रे बैंकको पुर्व अध्यक्ष केसी रहेनन्

काठमाडौं । माछापुच्छ्रे बैंकको पुर्व अध्यक्ष तथा सांसद सूर्यबहादुर केसीको निधन भएको छ । पोखराका व्यावसायीसमेत रहेका केसीको सोमबार राती निधन भएको हो । पोखराको चर्चित ब्राण्ड रारा चाउचाउको उत्पादन गरेर दक्षिण एसियामै नमा राख्न सफल व्यावसायी केसी पछिल्लो समय राप्रपा छाडेर काङ्ग्रेस प्रवेस गरेका थिए । उनि नेपाली कांग्रेसको