उद्योग /बाणिज्य Archives - Page 230 of 241 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

उद्योग /बाणिज्य

सुदूरपश्चिमबाट ३ दर्जन जिल्ला अध्यक्षहरुको एउटै आवाज, महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल प्यानललाई साथ

कैलाली । काठमाडौंबाट नेपालको सुदुर पश्चिम अर्थात् धनगढी पुग्दा धेरैजसो उद्योगी व्यवसायीको एउटै गुनासो थियोः “हामीले धेरै व्यक्तिलाई भोट दिएर नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनायौं तर आफ्ना समस्या सम्बोधन गर्ने नेतृत्व पाएनौं ।” तर धनगढी एयरपोर्टमा नेपाल उद्योग वाणिज्य महासंघका आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, जिल्ला