काठमाडौं । ललितपुरको बागमती गाउँपालिका ३ भट्टेडाँडा टाकुरचेस्थित सडकमा गाडी मर्मत गर्ने क्रममा अचानक गुड्दा अचानक एकजनाको ज्यान गएके छ ।दक्षिणकाली मोटर वर्कसपमा कार्यरत ललितपुर चापागाउँ बस्ने झापा घर भएका ३० वर्षीय सूर्य लिम्बुको ज्यान गएको छ । बा २ क ५९९८ नम्बरको टिपर अचानक गुड्न पुग्दा गाडीको चक्काले किचेर