उद्योग /बाणिज्य Archives - Page 235 of 241 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

उद्योग /बाणिज्य

रसुवागढी जलविद्यु्त आयोजनाका भारत र चीनमा रोकिएका कामदार आउने बाटो खुल्यो

काठमाण्डौ । लामो समयदेखि भारत र चीनमा रोकिएका रसुवागढी जलविद्युत्त आयोजनाका व्यवस्थापक तथा कामदार आउने बाटो खुलेको छ । रसुवामा निर्माण भइरहेको १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत चार जना भारतीय व्यवस्थापक र १३ जना चिनियाँ कामदारको विवरण उर्जा मन्त्रालयले स्वीकृत गरेसँगै उनीहरू आउने बाटो खुलेको हो