उद्योग /बाणिज्य Archives - Page 237 of 241 - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

उद्योग /बाणिज्य

व्यवसायी चन्द्र ढकाललाई पनि देखियो कोरोना

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोभिड १९ संक्रमण भएको जानकारी दिएका छन । जनस्वास्थका मापदण्डहरू पालना गर्दै सतर्कता अपनाइरहेको भए पनि हिजो गरेको जाँचका क्रममा रिर्पोट पोजिटिभ देखिएको छ उनले फेसबुकमा लेखेका छन । उनी घरमै आइसोलेसनमा