१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

नेपालका कुन-कुन भन्सार नाका मार्फत कति हुन्छ वैदेशिक व्यापार ?

काठमाडौं । नेपालको वैदेशिक व्यापारका लागि दुई दर्जन बढी भन्सार नाका संचालनमा छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वटा नाका मार्फत वैदेशिक व्यापार भएका हुन् । तीन महिनामा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । चालु आर्थिक वर्षको