काठमाडौँ । भारत हाम्रो सबैभन्दा ठूलो ब्यापार साझेदार हो । ऊसँगको ब्यापारमा ठूलो हिस्सा भारतीय रुपये (भारु)मै कारोबार हुन्छ । तर भारतसँगै पनि नेपालले अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङजस्ता परिवत्र्य विदेशी मुद्रामा समेत ब्यापार गर्दै आएको छ । कागज, धागो, स्टील, क्लिङ्कर, बिटुमिन, विभिन्न धातु र धातुका सामान, खाना पकाउने