काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले एक वर्षमा ६ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०-८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा कम्पनीको खुद नाफा ६ करोड २१ लाख रुपैयाँे कायम भएको छ । तर, कम्पनीको नाफा