काठमाडौं । सरकारले झन्डै एक दर्जन उद्योगलाई भारतबाट चिनी आयात गर्न अनुमति दिएको छ । १० वटा उद्योगहरुले भारतबाट चिनी आयात गर्न सरकारबाट अनुमति पाएका हुन् । भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिमको औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग गर्ने गरि इच्छुक भई उद्योगहरुले आवेदन दिएका थिए ।