उद्योग /बाणिज्य Archives - Page 53 of 241 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योग /बाणिज्य

मन्दीमै उद्योग र निर्माण क्षेत्र, यो वर्ष पनि वृद्धिदर ऋणात्मक हुने अनुमान

काठमाडौं । यो वर्ष पनि उद्योग र निर्माण क्षेत्र सुखद नहुने देखिएको छ । केन्द्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा उद्योग र निर्माण क्षेत्रमा मन्दी कायमै रहने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा निर्माण क्षेत्रको वृद्धिदर २.०७ प्रतिशत ऋणात्मक