काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष रमेश दुवाडीले राजिनामा दिएका छन् । बैंकको अध्यक्ष बन्न योग्यता नपुगेपछि दुवाडीले आफ्नो राजिनामा अर्थमन्त्रालयमा बुझाएका हुन् । बैंक संचालक सदस्य रहेको दुवाडी अध्यक्ष बन्न योग्यता र अनुभव नपुगेको भन्दै बोर्डका अन्य सदस्य र अर्थमन्त्रालयले राजिनामा माग गरेको थियो । गत मंसिर २९ गते