२४ भदौ २०८३, बुधबार

कृषि

कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने तयारीमा छौंः प्रधामन्त्री

काठमाडौं । कृषि क्षेत्रको विकास र विस्तारका लागि ‘कृषि क्षेत्रमा लगानी दशक २०८१–२०९१’ घोषणा गरेर अघि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । अहिले भइरहेका प्रायासलेमात्र कृषि क्षेत्रको विस्तार नहुने भन्दै उनले दशक घोषणा गर्न लागिएको बताए । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सार्वजनिक, निजी,