२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

सेयर बजारमा दोब्बर लगानी बढाउने कर्मचारी संचय कोषको तयारी, कुन क्षेत्रमा कति लगानी ?

काठमाडौं । सेयर बजारमा दोब्बर लगानी बढाउन कर्मचारी संचय कोषले तयारी सुरु गरेको छ । सरकारले सेयर बजारको बजार निर्माताको काम गर्न १ वर्षअघि गरेको आग्रह बमोजिम कोषले लगानी थप्न लागेको हो । कोषले सेयर बजारमा लगानी बढाउन गतवर्षदेखीनै लागिपरेको थियो । पछिल्लो समय अक्सनको सेयर, आईपिओमा लगानी गर्दै आएको