७ कार्तिक २०८३, शनिबार

अर्थपथ स्टोरी

धितोपत्र बोर्डको दबाबमा धितोपत्र सेवा नियमावली र सार्वजनिक खरिद ऐनविपरीत सीडीएससीलाई निजी कम्पनी भित्र्याउन रोक

काठमाडौं । सेयर कारोवार गर्ने लगानीकर्ताको व्यक्तिगत ग्राहक पहिचान विवरण (केवाईसी) व्यवस्थापनका लागि सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले निजी कम्पनी भित्र्याउन लागेकोमा नेपाल धितोपत्र बोर्डले रोक लगाइएको छ । सीडीएससीको केन्द्रीकृत ग्राहक पहिचान विवरण (केवाईसी) सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिकाको मस्यौदामा रहेको प्रावधान हटेपछि उक्त बाटो बन्द भएको हो । यसअघि