२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

के भारतीय तीर्थस्थलमा केबलकार छैनन् ?

काठमाडौँ । पछिल्लो समय नेपालका तीर्थस्थलहरुमा केबलकार निर्माणको गति लिन थालेपछि एउटा तर्क दिन सुरु भएको छ, ‘केदारनाथमा खै केबलकार ?’ भारतको विकट हिमाली क्षेत्रमा रहेको उक्त मन्दिरलाई पशुपति नाथको ‘अर्धभाग’कै रुपमा पनि मानिन्छ । त्यहाँ अहिले लामो पैदल यात्राबाटै मन्दिर पुग्नुपर्ने बाध्यता छ । तर त्यहाँ केबलकार बनाउने योजना