काठमाडौँ । पछिल्लो साढे ५ वर्षमा नेपालले १ रुपैयाँ पनि थप पैसा नलिँदा १ खर्ब ३४ अर्ब हाराहारी वैदेशिक ऋण बढेको छ । बीचका दुई वर्षमा भएको नाफालाई हटाइदिने हो भने त बाँकी साढे ३ वर्षमा डेढ खर्ब रुपैयाँभन्दा पनि बढी ऋण दायित्व आफैँ बढोत्तरी भएको देखिन्छ । यसरी ऋण