अर्थपथ स्टोरी « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थपथ स्टोरी

बैंकर्स सङ्घको बैठक : पौषमा ब्याजदर नबढाउने सहमती, २ बैंक अनुपस्थित

काठमाडौँ । नेपाल बैंकर्स एसोसिएसनको बैठक शुक्रवार बसेको छ । बजारमा तरलताको सङ्कट बढ्दै गएको भए पनि पौष महिनाको लागी ब्याजदर नबढाउने सहमती भएको सहभागी एक बैंकरले बताए ।  गत कात्तिक र मङ्सिरमा निक्षेपको व्याज बढाएका बैङ्कहरूले पौषमा भने नबढाउने सहमती गरेका छन् । ‘आजको बैठकमा निक्षेप नबढेको भन्दै ब्याजदर नबढाऊँ भन्ने