काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले गत पौषमा बीमा कम्पनीहरूलाई एउटा निर्देशन दियो, प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिक्त भएको ३ महिनाभित्र अर्को सीईओ नियुक्त गरिसक्नुपर्नेछ । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संशोधन २०७८ जारी गर्दै बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पद रिक्त भएको