काठमाडौं । एमजीको नेपालका लागि आधिकारीक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभीको स्ट्रेन्थ टेस्ट गरेको छ । कम्पनीले विद्युतीय सवारी प्रतिको अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको हो । “एमजी ४ स्ट्रेंन्थ टेस्ट: इन्डुरेन्स इन एड्भरसिटी ” नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ई.भी स्ट्रेन्थ टेस्ट हो । गत चैत