२४ भदौ २०८३, बुधबार

अटो

हुन्डाई आयोनिक फाइभ एन टीए स्पेकले ‘अट्याक सुकुबा २०२५’ मा राख्यो नयाँ कीर्तिमानी

काठमाडौं । हुन्डाई मोटर कम्पनीको आयोनिक फाइभ एन टाइम अट्याक स्पेकले ‘अट्याक सुकुबा २०२५’ मोटरस्पोर्ट प्रतियोगितामा नयाँ कीर्तिमान कायम गर्दै सबैभन्दा छिटो विद्युतीय सवारीसाधन (ईभी) बन्न सफल भएको छ । जापानको इबाराकी प्रिफेक्चरस्थित प्रसिद्ध सुकुबा सर्किटमा फेब्रुअरी १५ मा आयोजित यो प्रतियोगिता ईभी प्रदर्शनको लागि चुनौतीपूर्ण मानिन्छ । हुन्डाई एनले