अटो « Arthapath.com
७ असार २०८३, आइतबार

अटो

लुयान नेपालको नयाँ वर्ष विशेष अफर, विद्युतीय स्कुटर किन्दा आकर्षक नगद छुट

काठमाडौं । लुयान नेपालले आजै अर्थात् चैत २६ गते सोमबारदेखि लागु हुने गरी नयाँ बर्ष लुयानको हर्ष अफर सँचालनमा ल्याएको छ । अफर अन्तर्गत लुयानका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले नगद खरिद गर्दा २५ हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् । लुयानको एमएनके३ र एस३० मा १५ हजार र एस७०प्रो मा