१६ कार्तिक २०८३, सोमबार

अटो

१७औं संस्करणको ‘नाडा अटो शो’ आगामी भदौ ३ देखि ८ गतेसम्म, स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आगामी भदौमा १६औं संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ । नाडाले आगामी भाद्र ३ देखि ८ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शो आयोजना गर्ने भएको हो । उक्त प्रदर्शनीको लागि यही फागुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका