काठमाडौं । नेपालको लागि टोयोटाको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा विजय उत्सव मनाउन लागेको छ । उत्सव बिहिबारदेखि ६ दिनसम्म मानाइने छ । कम्पनीको धुम्बाराही शोरुममा आयोजना हुने उक्त कार्यक्रममा आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न स्कीम सार्वजनिक गर्न लागेको हो । विजय उत्सवमा ग्राहकले कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा